विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छ: मुख्यमन्त्री कार्की

  • शुक्रबार​ २ असो २०८३ ०३:४१ PM
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई कोशी प्रदेशमा अध्ययनका लागि वातावरण बनाउन शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ को आज बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा शैक्षिक परामर्श