प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिएर २ करोड ५० लाख ठगी, २ जना पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०३:४० PM
काठमाण्डु– प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाई र दोलखा, कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्। नेपाल सरकार र इजरायल सरकारबीच भएको जी टु