साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

  • शुक्रबार​ २ असो २०८३ ०३:२५ PM
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३ साउनमा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७३ करोड खुदनाफा कमाएका छन् । पहिलो महिनामा बैंकहरुले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ८८ करोड ३१ लाख खुद नाफा कमाएको छ भने ग्लोबल The post साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ? appeared first on Businesspana.