काठमाडौँ जिल्ला अदालत परिसरबाट प्रहरीले करिब ५ लाख नगदसहित दुई जना बिचौलियालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी नगरपालिका–६ घर भएर काठमाडौँ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर र विदुर नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय हरिराम गिरी छन् । लागुऔषध खैरो हेरोइन मुद्दामा थुनामा रहेका विमल घलेलाई छुटाउँछौँ भनेर