प्रभु बैंकद्वारा पहेंलो गुम्बामा ६ थान बंक बेड हस्तान्तरण

  • शुक्रबार​ २ असो २०८३ ०३:४० PM
काठमाडौं । प्रभु बैंक लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपद्बाट प्रभावित तथा आश्रयस्थलमा बसोबास गरिरहेका परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बंक बेड उपलब्ध गराएको हो । प्रभावित परिवारका लागि दुई तल्ले खाट आवश्यक… Continue reading प्रभु बैंकद्वारा पहेंलो गुम्बामा ६ थान बंक बेड हस्तान्तरण