श्रम विभागमार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी
शुक्रबार २ असो २०८३ ०२:२३ PM
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन्। भदौ महिनामा दर्ता