काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालले जानकारी