झापा । भारतको बिहारस्थित दिघलबैंकमा ७३ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन्। लागूऔषध ओसारपसारविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र दिघलबैंक प्रहरीले उनीहरूलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको