झापा । सवारी दुर्घटना बढिरहेका बेला सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरता जेसीजले ‘दुर्घटना न्यूनीकरण महाअभियान–२०२६’ सुरु गरेको छ। जेसीज सप्ताह–२०२६ अन्तर्गत सुरु गरिएको अभियानमार्फत चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी