१७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा खरेल पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०२:४८ PM
झापा : १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का ४७ वर्षीय नारायण खरेल छन्। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले बुधबार पक्राउ गरेको हो। पीडित पक्षले दिएको