झापा : उमेरले ९० वर्ष पुगेका बाह्रदशी गाउँपालिका–७ डाँगीबारीका रङ्गलाल राजवंशीले आफ्नो वृद्धभत्ताबाट बचत गरेको रकम सामाजिक काममा लगाएका छन्। उनले आफ्नी दिवंगत श्रीमती राजकुमारी राजवंशीको सम्झनामा स्थानीय दुर्गा मन्दिरलाई करिब ६५ हजार रुपैयाँ बराबरका स्टिलका