एसईईमा ४ जीपीए ल्याएको न्युटन्स एजुकेशन एकेडेमी सम्मानित

  • शुक्रबार​ २ असो २०८३ ०३:०३ PM
झापा । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकेडेमी सम्मानित भएको छ। राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा शिक्षा विकास तथा समन्वय इकाई, झापाले आयोजना