झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु हुने वडा अधिवेशनका लागि झापाका १३१ वटै वडामा निर्वाचन अधिकृत खटाइएको छ। अधिवेशनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन नेपाली कांग्रेस झापाले निर्वाचन अधिकृतलाई निर्वाचन निर्देशिका, पार्टी विधान