काठमाडौं । शुक्रबार केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र जिल्लाका कमाण्ड पोष्टबीच छलफल भएको छ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भर्चुअल माध्यमबाट भएको छलफलमा प्रभावित परिवारका लागि अस्थायी आवासका लाभग्राही पहिचान गरी सूचना प्रणालीमा विवरण प्रविष्ट गर्ने,