श्रम विभागले दिलायो रोकिएको २ करोड ८३ लाख पारिश्रमिक

  • शुक्रबार​ २ असो २०८३ ०२:३२ PM
काठमाडौं ।  युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगरतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्त सम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन् । भाद्र महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट रु. १ करोड ४३ लाख १२ हजार ३८७ पैसा ५०