१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • शुक्रबार​ २ असो २०८३ ०८:०३ PM
बिजुवार समाचारदाताबिजुवार, असोज २ गते । प्यूठानको गौमुखी गाउँपालिकामा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।१९ करोड ३ लाख ४५ हजार ५५२ रुपियाँको लागतमा निर्माण भएको अस...