संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
शुक्रबार २ असो २०८३ ०८:२४ PM
अविनाश चौधरीधनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान अधिकार, न्याय र जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज रहेको बताउनुभएको छ । संविधान...