माथिल्लो त्रिशूली-१ आयोजना भित्र १३ वटा शव भेटिए

  • शुक्रबार​ २ असो २०८३ ०३:०२ PM
काठमाण्डु– माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र खोजी तथा उद्धारका क्रममा थप ७ वटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा थप ७ वटा शवहरू फेला पारेको हो। यसअघि १२ः०५ बजेको अपडेटअनुसार टनेलभित्रबाट ६ वटा शव फेला पारेर बाहिर निकालिएको