रसियन हाउसमा थिएटर सप्ताह : चेखभको ‘अन्तिम गीत’देखि ‘भावमल्ली’सम्म

  • शुक्रबार​ २ असो २०८३ ०२:४५ PM
काठमाडौँ / नेपालरुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा रुसको बोल्शोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा नेपालरुस थिएटर सप्ताह सुरु भएको छ। रुसियन हाउस