मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेका दुई जना धरौटीमा छुटे, अनुसन्धानमाथि प्रश्न

  • शुक्रबार​ २ असो २०८३ ०१:२२ PM
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाबाट ९६ किलो १९८ ग्राम गाँजा बरामद भएको मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादीलाई मोरङ जिल्ला अदालतले जनही २५ हजार रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। धनपालथान गाउँपालिका–१ नोचाका