एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज हुने

  • शुक्रबार​ २ असो २०८३ ०१:४४ PM
  काठमाडौँ । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारी गर्दै नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने भएको छ। बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग