लागु औषध मुद्दाका प्रतिवादीलाई छुटाउन पाँच लाख लिएर पुगेका व्यक्ति अदालतबाटै पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०१:५० PM
काठमाडौं । लागु औषध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै घुस मागेको आरोपमा एक बिचौलियासहित दुई जना जिल्ला अदालत काठमाडौं परिसरबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का अजय थापा मगरले अदालतमा थुनछेक बहस