कोशी प्रदेशका २३२ अधुरा योजना सम्पन्न गर्ने व्यवसायीको प्रतिबद्धता

  • शुक्रबार​ २ असो २०८३ ०२:०५ PM
विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पत्र गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले म्याद सकिएका तथा बजेट अभावले सम्पत्र नभएका