काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘ग्रे जोन’ नामक मिडियामा प्रकाशित सामग्रीलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको बताएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले ‘ग्रे जोन’बारे नेपाल सरकारको आधिकारिक धारणा के हो भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले उक्त प्रकाशनको प्रामाणिकतामाथि नै प्रश्न उठाए । उनले सामाजिक सञ्जालमा