रसुवाका सडक–पुल पुनर्निर्माण गर्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन सांसद अधिकारीको माग

  • शुक्रबार​ २ असो २०८३ ०१:३२ PM
उनले नीतिगत तथा प्रशासनिक सहजीकरणका लागि प्रधानमन्त्रीको कार्यालय वा कानुन मन्त्रालय मातहत रहने गरी त्यस्तो संयन्त्र निर्माण गर्नुपर्ने बताइन् ।