भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत दिन सरकारलाई अर्थ समितिको निर्देशन

  • शुक्रबार​ २ असो २०८३ ०१:३८ PM
निर्माण व्यवसायीले पाउन बाँकी भुक्तानीसमेत तत्काल अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए ।