प्रधानमन्त्री बालेनलाई गगनको सुझाव: महासभामा प्रमाणका साथ प्रस्तुत हुनुस्

  • शुक्रबार​ २ असो २०८३ ०१:४२ PM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषय प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।