सात वर्षपछि सम्पन्न भयो मिनी रंगशाला

  • शुक्रबार​ २ असो २०८३ ०७:३० PM
सिन्धुपाल्चोक, असोज २ गते । सदरमुकामस्थित चौतारा साँगचोकगढी नगरपालिका–५ टुँडिखेलमा निर्माणधीन चौतारा रंगशाला सात वर्ष वर्षपछि सम्पन्न भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्...