स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०७:५९ PM
काठमाडौँ, असोज २ गते । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपियाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल...