काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जेनजी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का