काठमाण्डु– अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्ले र एस जयशंकर बीच शुक्रबार भेटवार्ता भएको हो । उनीहरुबीच आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीच समग्र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको एस जयशंकरले जानकारी दिए । उनले लेखेका छन् ‘आज नयाँदिल्लीमा