नेपाल मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

  • शुक्रबार​ २ असो २०८३ ०२:०८ PM
काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले शुक्रवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के छन् । नियुक्तिपछि