१२ युवा नेपाली विद्यार्थीले पूरा गरे दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप २०२६

  • शुक्रबार​ २ असो २०८३ ०१:५८ PM
काठमाडौं । दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप (DNPPF) २०२६ अन्तर्गत १२ जना युवा नेपाली विद्यार्थीले तीनमहिने फेलोसिप पूरा गरेका छन् । उनीहरूको दीक्षान्त समारोह शुक्रबार काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको हो । समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई १२ जना फेलोलाई सम्मानसहित औपचारिक रूपमा दीक्षित गरे