भोटेकोशी बाढी प्रभावितका परिवारहरुका लागि लागि प्रभु बैंकद्वारा ६ थान खाट सहयोग

  • शुक्रबार​ २ असो २०८३ ०१:२२ PM
प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट (द्यगलप द्यभम) हस्तान्तरण गरेको छ ।  देशमा आएको प्राकृतिक प्रकोप तथा