प्रहरी-प्रशासनको नयाँ नेतृत्वलाई स्वागत, उद्योगी–व्यवसायीले खोजे सहकार्यको बाटो

  • शुक्रबार​ २ असो २०८३ ०१:२१ PM
कपिलवस्तु, ०२ असोज। चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम औपचारिक शुभकामनामा मात्रै सीमित रहेन । कार्यक्रममा बाणगंगाको विकास, विपद्का बेला सहयोग, स्थानीय प्रशासनसँगको समन्वय तथा सामाजिक सद्भावका विषयले समेत स्थान पाए । चार नम्बर जितपुरस्थित संघको सभा हलमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपरामा प्रमुखका रूपमा आउनुभएकी प्रहरी निरीक्षक