राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान संशोधनलाई केवल राजनीतिक विषयका रूपमा नभई संविधानको प्रभावकारी कार्यान्वयन, राज्य संरचनाको स्पष्टता र नागरिकको स्वामित्वसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले संविधानमा आवश्यक परिमार्जनमार्फत राज्यको डेलिभरी क्षमता बढाउनुपर्ने धारणा राखे । झाले संविधान संशोधनका लागि रास्वपाले सैद्धान्तिक, प्राविधिक