भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ। दुई मन्त्रीबीच आर्थिक सम्बन्ध र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा त्यहाँका राजनीतिक