नेपाली कांग्रेस भोजपुरको वडा अधिवेशन असोज ३ र ४ गते हुने, अधिवेशनको सम्पुर्ण तयारी पूरा

  • शुक्रबार​ २ असो २०८३ १२:५१ PM
भोजपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोजपुरमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ। जिल्लाका ८१ वटै वडामा हुने अधिवेशनमा करिब ५ हजार १ सय क्रियाशील सदस्य सहभागी हुने नेपाली कांग्रेस जिल्ला