१३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६८औँ स्थापना दिवस इलाममा मनाइयो

  • शुक्रबार​ २ असो २०८३ ०१:०८ PM
इलाम : १३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६८औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ इलाम शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। शाखा अध्यक्ष पूर्ण गौतमले दीप प्रज्वलन गरी कार्यक्रमको