१३ देशको राजदुत नियुक्ती गर्ने मन्त्रिपरिषद् निणर्य (सूचिसहित)

  • शुक्रबार​ २ असो २०८३ १२:१८ PM
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २ गतेको बैठकले विभिन्न निर्णयहरु गरेका छन् । उक्त मुख्य निर्णयहरू निम्न छन् । १ देहायका व्यक्तिहरूलाई तपसिलबमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिको लागि सिफारिस गर्ने र संसदीय सुनुवाईको लागि सङ्घीय संसदसमक्ष लेखी पठाउने। १. डा. निश्चल नाथ पाण्डे गणतन्त्र भारत २. डा. कल्याण राज शर्मा– जनवादी गणतन्त्र