अस्ट्रेलियाका तीनवटा व्यस्त विमानस्थलहरूमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तरराष्ट्रिय यात्रुहरूको उडान प्रभावित भई यात्रुहरु समस्यामा परेको जनाइएको छ। प्राविधिक समस्याले सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलहरूमा आउने र जाने अन्तरराष्ट्रिय The post अस्ट्रेलियामा अध्यागमन प्रणाली अवरुद्ध appeared first on Technology Khabar.