स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी सुधार अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

  • शुक्रबार​ २ असो २०८३ १२:२८ PM
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थाको संशोधन प्रक्रिया अघि बढाएको छ । स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा