युक्रेन युद्धमा सयौँ सर्वसाधारण र युद्धबन्दी यौनहिंसाको सिकार : राष्ट्रसङ्घ

  • शुक्रबार​ २ असो २०८३ ०६:०१ PM
जेनेभा, असोज २ गते । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता सयौँ सर्वसाधारण तथा युद्धबन्दी यौनहिंसा र यातनाको सिकार भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अभिलेखीकरण गरिएका...