कुशको शव बनाएर १२ जनाको सामूहिक अन्त्येष्टि

  • शुक्रबार​ २ असो २०८३ ०६:०१ PM
नवलपुर, असोज २ गते । भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ । २४ दिन बितिसक्दा पनि कुनै पत्ता...