फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
शुक्रबार २ असो २०८३ ०६:०७ PM
मनिला, असोज २ गते । दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीले जनाएका छन् । स्थानीय उद्धार कर्ताले मिन...