सुन्तला खेतीले फेरियो कृषकको जीवन

  • शुक्रबार​ २ असो २०८३ ०६:१० PM
रजनी योगी सुर्खेत, असोज २ गते । सुन्तला लटरम्म फलेर बोटले धान्न नसकेपछि काठको टेका लगाएर हाँगो जोगाइएको छ । सुन्तलाबारीको बिचमा बस्ती बसेको छ । हरेक घरको छेउमै सुन्तलाबारी छन् । दै...