आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता : मन्त्री रामजी यादव

  • शुक्रबार​ २ असो २०८३ ०६:२७ PM
विनय कर्ण कल्याणपुर (सप्तरी), असोज २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी वि...