काठमाण्डु– अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणको दोस्रो दिन शुक्रबार नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच छलफलमा सहभागि भएका छन्। छलफलमा भारतका पूर्व विदेश सचिव तथा नेपालका पूर्वराजदूत श्यामशरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन र पूर्व