काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रैष्ठलाई नियुक्त गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो । उनी हाल प्राधिकरणको कायममुकायम प्रमुख कार्यकारी निर्देशकमा कार्यरत रहेका थिए । २८ वर्ष भन्दा लामो समय प्राधिकरण मातहत रहेका काम गरेको अनुभव भएका श्रेष्ठको जन्म सन् १९७१