बाह्य क्षेत्र बलियो, आन्तरिक दबाब बढ्दो, साउनमा कस्ताे रह्याे नेपालकाे अर्थतन्त्र ?
शुक्रबार २ असो २०८३ १२:४७ PM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) को तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले